उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित, एककाे मृत्यु

<p>काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ कोरोना संक्रमित थपिएकाे बताए । जसमध्ये काठमाडौंमा २ पुरूष र २ महिला, भक्तपुरमा ३ पुरुष र १ महिला तथा ललितपुरकाे एक जना पुरुषमा संक्रमण देखिएको उनले बताए [&hellip;]</p>

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ कोरोना संक्रमित थपिएकाे बताए ।

जसमध्ये काठमाडौंमा २ पुरूष र २ महिला, भक्तपुरमा ३ पुरुष र १ महिला तथा ललितपुरकाे एक जना पुरुषमा संक्रमण देखिएको उनले बताए ।

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु

Share News