नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय नाघ्याे

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १३ हजार २ सय ४८ पुगेकाे छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १३ हजार २ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ३१ सय ३४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २९ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख २३ हजार ६ सय ३० काे पिसिआर विधि र २ लाख ९७ हजारकाे ८ सय ७१ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

हाल देशभर ५७ हजार ३ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ८५ जना आईसाेलेसनमा रहेका छन् ।

Share News