उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

<p>काठमाडाैं । साेमबार काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ४ जना पुरुष र २ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ पुरुष रहेकाे गाैतमले बताए । &nbsp;</p>

काठमाडाैं । साेमबार काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे ४ जना पुरुष र २ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ पुरुष रहेकाे गाैतमले बताए ।

 

Share News