उपत्यकामा थपिए १२ जना कोरोना संक्रमित

<p>काठमाडाैं । मंगलबार काठमाडौं उपत्यकामा थप १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ६ जना पुरुष र ५ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ महिला रहेकाे गाैतमले बताए ।</p>

काठमाडाैं । मंगलबार काठमाडौं उपत्यकामा थप १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे ६ जना पुरुष र ५ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ महिला रहेकाे गाैतमले बताए ।

Share News