अछाममा ४५ वर्षिय पुरुषकाे काेराेनाकाे कारण निधन

<p>काठमाडौं । अछाममा ४५ वर्षिय पुरुषकाे काेराेनाकाे कारण निधन भएकाे छ । रामराेशन गाउँपालिका वडा नं ५ का पुरुषकाे असार १४ गते बयालपाटा अस्पतालमा निधन भएकाे स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका हुन्। असार १३ गते उनलाई अचानक श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएकाे उनले बताए । उनी मधुमेहकाे बिरामी रहेका थिए । निधन भएकाे भाेलिपल्ट उनकाे [&hellip;]</p>

काठमाडौं । अछाममा ४५ वर्षिय पुरुषकाे काेराेनाकाे कारण निधन भएकाे छ । रामराेशन गाउँपालिका वडा नं ५ का पुरुषकाे असार १४ गते बयालपाटा अस्पतालमा निधन भएकाे स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका हुन्।

असार १३ गते उनलाई अचानक श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएकाे उनले बताए । उनी मधुमेहकाे बिरामी रहेका थिए । निधन भएकाे भाेलिपल्ट उनकाे स्वाब संकलन गरेर परीक्षणकाे लागि पठाईएकाे र नतिजा पाेजेटिभ अाएकाे उनले बताए ।

Share News