टिचिङ अस्पतालमा काेराेनाकाे कारण ४५ दिने शिशुकाे निधन

<p>काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुकाे काेराेनाकाे कारण निधन भएकाे छ । उनको बुधबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताए । शिशु म्याग्दी जिल्ला धवालगिरी नगरपालिका वडा न‌ं ४ काे रहेकाे बताईएकाे छ । लामाे समयदेखि श्वासप्रश्वासमा समस्या रहेकाे उनलाई असार ९ गते अस्पताल भर्ना गरिएकाे थियाे । उनकाे पहिलने [&hellip;]</p>

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुकाे काेराेनाकाे कारण निधन भएकाे छ । उनको बुधबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताए ।

शिशु म्याग्दी जिल्ला धवालगिरी नगरपालिका वडा न‌ं ४ काे रहेकाे बताईएकाे छ । लामाे समयदेखि श्वासप्रश्वासमा समस्या रहेकाे उनलाई असार ९ गते अस्पताल भर्ना गरिएकाे थियाे । उनकाे पहिलने चरणकाे डायलासिस समेत भएकाे गाैतमले जानकारी दिए ।

Share News