क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण हुने

<p>काठमाडाैं । सरकाराले सबै क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने भएकाे छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालका प्रवक्ता जागेश्वर गौतमले सबै क्यान्सर, मधुमेहका बिरामी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने तयारी भएकाे बताएका हुन् । शुक्रबार मन्त्रालकाे प्रेस ब्रिफिङ गाैतमले यस्ताे बताएका हुन् । यसका साथै सरकारले संक्रमितहरुलाई राख्न थप सरकारी, सामुदायिक र निजि अस्पतालहरु थप्ने तयारी भईरहेकाे [&hellip;]</p>

काठमाडाैं । सरकाराले सबै क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने भएकाे छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालका प्रवक्ता जागेश्वर गौतमले सबै क्यान्सर, मधुमेहका बिरामी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने तयारी भएकाे बताएका हुन् ।

शुक्रबार मन्त्रालकाे प्रेस ब्रिफिङ गाैतमले यस्ताे बताएका हुन् । यसका साथै सरकारले संक्रमितहरुलाई राख्न थप सरकारी, सामुदायिक र निजि अस्पतालहरु थप्ने तयारी भईरहेकाे जानकारी दिए ।

Share News