शनिवार थप २ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४ सय ९१

<p>काठमाडौं । शनिबार थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ४ सय ९१  पुगेकाे छ । काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ [&hellip;]</p>

काठमाडौं । शनिबार थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ४ सय ९१  पुगेकाे छ । काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ३४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Share News