क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर, हाेम क्वारेन्टिनकाे निर्देशिका १ हप्तामा तयार हुने

<p>काठमाडौं । सरकारले क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर गर्न भएकाे छ । ‘इनफ इज इनफ’ अभियानसँग स्वास्थ्य मन्त्रालयले १२ बुँदे सहमति गर्दै क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर गर्न भएकाे हाे । यसअघि स्वास्थ्य मन्त्रलायले क्वारेन्टिनमा रहेकाहरुलाई लक्षण देखिएकाे अवस्थामा मात्र परीक्षण गर्ने निर्णय गरेकाे थियाे । यस्तै विदेशबाट आएका व्यक्तिहरुलाई पाँच दिन क्वारेन्टीनमा राखेपछि मात्रै परिक्षण गरेर निजहरुको ईच्छा अनुसार होम क्वारेन्टाईन वा [&hellip;]</p>

काठमाडौं । सरकारले क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर गर्न भएकाे छ । ‘इनफ इज इनफ’ अभियानसँग स्वास्थ्य मन्त्रालयले १२ बुँदे सहमति गर्दै क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर गर्न भएकाे हाे ।

यसअघि स्वास्थ्य मन्त्रलायले क्वारेन्टिनमा रहेकाहरुलाई लक्षण देखिएकाे अवस्थामा मात्र परीक्षण गर्ने निर्णय गरेकाे थियाे ।

यस्तै विदेशबाट आएका व्यक्तिहरुलाई पाँच दिन क्वारेन्टीनमा राखेपछि मात्रै परिक्षण गरेर निजहरुको ईच्छा अनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टाईन वा सार्वजनिक क्वारेन्टाईनमा बस्ने वा राख्ने व्यवस्था गर्ने बुँदामा उल्लेख छ । साथसाथै होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार गर्ने पनि बुँदामा उल्लेख गरिएकाे छ ।

Share News