नेपालका यी चार जिल्ला बने कोरोनामुक्त

<p>काठमाडौं । नेपालका चार जिल्ला कारोनामुक्त भएका छन् । कोरोनामुक्त हुने जिल्लाहरुमा प्रदेश १ काे तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोनामुक्त भएकाे स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले बताए । यसभन्दा अगाडि ती जिल्लामा कोरोनाका बिरामी भेटिएपनि अहिले बिरामीहरु निको भएर घर फर्किसकेपछि ती जिल्लाहरु कोरोनामुक्त भएका हुन् ।</p>

काठमाडौं । नेपालका चार जिल्ला कारोनामुक्त भएका छन् । कोरोनामुक्त हुने जिल्लाहरुमा प्रदेश १ काे तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोनामुक्त भएकाे स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले बताए ।

यसभन्दा अगाडि ती जिल्लामा कोरोनाका बिरामी भेटिएपनि अहिले बिरामीहरु निको भएर घर फर्किसकेपछि ती जिल्लाहरु कोरोनामुक्त भएका हुन् ।

Share News