४५ हजारकाे स्वाब संकलन गर्दै स्वास्थ्य मन्त्रालय

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ हजारकाे नमुना संकलन सुरु गरेकाे छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सरकारले असार २५ गतेदेखि  ४५ हजार जनाकाे नमुना संकलन सुरु गरिसकेकाे बताएका छन् । उक्त ४५ हजार नमुनामा पाँच हजार उपत्यकाबाट लिईने उनले बताए । विशेष गरेर बै‌ंक, तरकारी-फलफुल बजार, कर [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ हजारकाे नमुना संकलन सुरु गरेकाे छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सरकारले असार २५ गतेदेखि  ४५ हजार जनाकाे नमुना संकलन सुरु गरिसकेकाे बताएका छन् ।

उक्त ४५ हजार नमुनामा पाँच हजार उपत्यकाबाट लिईने उनले बताए । विशेष गरेर बै‌ंक, तरकारी-फलफुल बजार, कर कार्यलय, स्वास्थ्यकर्मी, फिभर किल्निकमा काम गर्नहरुकाे नमुना संकलन गरिने पाण्डेले बताए ।

 

Share News