काठमाडाैं । नेपालमा २४ घण्टामा १ सय ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १ सय ९ जनामा कोरोना देखिएको हो ।
याेसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ भने हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ।
बिहीबार थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ५३ उपचारपछि निको भएका छन्।