काठमाडाैं उपत्यकामा ४५ जनामा देखियाे कोरोना, हालसम्म ५ सय ३२ मा पुष्टि

<p>काठमाडाैं । काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४१, ललितपुरकाे २ र भक्तपुरकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ५ सय ३२ पुगेकाे छ जसमा काठमाडाैंकाे [&hellip;]</p>

काठमाडाैं । काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।

संक्रमितहरु काठमाडाैंकाे ४१, ललितपुरकाे २ र भक्तपुरकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ५ सय ३२ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ९०, ललितपुरकाे ९१ र भक्तपुरकाे ५३ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

Share News