स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त

<p>काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त भएका छन् । उनलाई साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव समेत हुन् । उनकाे कार्यकाल ४ वर्षकाे हुन्छ ।</p>

काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त भएका छन् । उनलाई साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।

उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव समेत हुन् । उनकाे कार्यकाल ४ वर्षकाे हुन्छ ।

Share News