आज थप ४ सय ६४ जनामा काेराेना देखियाे

<p>काठमाडाैं । नेपालमा आज थप आज ४ सय ६४ जना काेराेनाका बिरामी देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा थप ४ सय ६४ जनामा काेराेना देखिएकाे हाे । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । यस्तै निको हुनेको संख्या १५ हजार ८ सय १४ [&hellip;]</p>

काठमाडाैं । नेपालमा आज थप आज ४ सय ६४ जना काेराेनाका बिरामी देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा थप ४ सय ६४ जनामा काेराेना देखिएकाे हाे ।

याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । यस्तै निको हुनेको संख्या १५ हजार ८ सय १४ जना पुगेको छ । आज ४२५ जना निको भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ७० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Share News