साेमबार काठमाडाैं उपत्यकामा ४४ जनामा देखियाे कोरोना

<p>काठमाडाैं । काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ३६, ललितपुरकाे ४ र भक्तपुरकाे ४ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९४८ ललितपुरमा १४३ र भक्तपुरमा [&hellip;]</p>

काठमाडाैं । काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।

संक्रमितहरु काठमाडाैंकाे ३६, ललितपुरकाे ४ र भक्तपुरकाे ४ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९४८ ललितपुरमा १४३ र भक्तपुरमा ८९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ११७२ पुगेको छ ।

आईतबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ३ सय १० पुगेको छ ।

Share News