बिपी प्रतिष्ठान धरानमा भाेलिदेखि ओपिडी सेवा बन्द

<p>काठमाडाैं । धरानस्थित बिपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको छ । काेराेना संक्रमण फैलिएकाे भन्दै प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको  हाे । मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले साउन २८ गतेदेखि अर्काे सुचना जारी नभएसम्मकाे लागि ओपिडि सेवा बन्द गरेको जनाएकाे हाे ।</p>

काठमाडाैं । धरानस्थित बिपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको छ । काेराेना संक्रमण फैलिएकाे भन्दै प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको  हाे ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले साउन २८ गतेदेखि अर्काे सुचना जारी नभएसम्मकाे लागि ओपिडि सेवा बन्द गरेको जनाएकाे हाे ।

Share News