प्रचण्ड निवासका थप दुई जनामा कोरोना देखियो

<p>काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेका छन् । गत साता मात्रै प्रचण्ड निवासका ५ [&hellip;]</p>

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ ।

प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेका छन् ।

गत साता मात्रै प्रचण्ड निवासका ५ जना सुरक्षाकर्मीलाई काेराेना देखिएकाे थियाे ।

Share News