राष्ट्र बैंकका कर्मचारीमा काेराेना देखिएपछि मुद्रा व्यवस्थापन विभाग सिल

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुषटि भएकाे हाे । उनी मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारी हुन् । कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ ।</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुषटि भएकाे हाे ।

उनी मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारी हुन् । कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ ।

Share News