देशभर  थप ८ सय ३८ जनामा काेराेना भाइरस देखियाे

<p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर  ८ सय ३८ जनामा काेराेना भाइरस देखिएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ८ सय ३८ जनामा काेराेना भाइरस देखिएकाे बताएका हुन् । पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षणमा २ सय ९२ महिला र ५ सय ४६ जना पुरुषमा संक्रमण देखिएको [&hellip;]</p>

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर  ८ सय ३८ जनामा काेराेना भाइरस देखिएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ८ सय ३८ जनामा काेराेना भाइरस देखिएकाे बताएका हुन् ।

पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षणमा २ सय ९२ महिला र ५ सय ४६ जना पुरुषमा संक्रमण देखिएको हाे ।

यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ।

Share News