नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या हाल सम्मकै उच्च, एकैदिन ११ जनाकाे मृत्यु

<p>काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यू भएको छ । यो कोरोनाबाट नेपालमा एकै दिन मृत्यू भएको अहिलेसम्मकै उच्च तथ्यांक हो योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् ।</p>

काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यू भएको छ । यो कोरोनाबाट नेपालमा एकै दिन मृत्यू भएको अहिलेसम्मकै उच्च तथ्यांक हो

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् ।

Share News