शनिबार नेपालभर ६३४ जना कोरोना संक्रमित थपिए, ९ जनाकाे मृत्‍यु

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ३४ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३१ हजार १ सय १७ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ३४ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३१ हजार १ सय १७ जना पुगेकाे छ ।

हाल क्वारेन्टिनमा ११ हजार ६ सय ५८ जना रहेका छन् भने आजसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ भने आज थप ९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १४६ पुगेकाे छ ।

Share News