काठमाडौंमा कोरोना संक्रमितको नयाँ रेकर्ड, हालसम्मकै बढी

<p>काठमाडाैं । काठमाडाैं उपत्यकामा काेराेना भाइरस संक्रमितकाे नयाँ रेकर्ड देखिएकाे छ । काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण देखिएकाे छ । तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय ५० जनामा संक्रमण देखिएको हो । त्यसैगरी ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।</p>

काठमाडाैं । काठमाडाैं उपत्यकामा काेराेना भाइरस संक्रमितकाे नयाँ रेकर्ड देखिएकाे छ । काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय ५० जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Share News