नेपालमा काेराेनाबाट मृत्यु हनेकाे संख्यामा पनि नयाँ रेकर्ड, सतर्कता अपनाउन आग्रह

<p>काठमाडाैं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड देखिएको छ । आज देशका विभिन्न ठाउँमा कोरोना भायरसबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । आज सम्म ११ जनाभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको थिएन । आज मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना [&hellip;]</p>

काठमाडाैं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड देखिएको छ ।

आज देशका विभिन्न ठाउँमा कोरोना भायरसबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । आज सम्म ११ जनाभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको थिएन ।

आज मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएकोले थप सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

Share News