काेभिड अस्पतालसँग समन्वय नगरी संक्रमित पठाए कारवाही हुने

<p>काठमाडाैं । बिना कुनै समन्वय काेभिड-१९ अस्पतालमा काेराेनाका बिरामी रिफर गर्ने अस्पतालहरुलाई कारवाही हुनेभएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कुनै पनि समन्वय नगरी काेराेनाका बिरामी पठाउने अस्पताललाई कारवाही हुने बताएका हुन् । गाैतमले काेराेना संक्रमितलाई बिना कुनै चिकित्सक र समन्वय बिना काेभिड-१९ अस्पतालहरुमा पठाएका बिरामीकाे ज्यान तलमाथि भएमा रिफर गर्ने अस्पताल नै [&hellip;]</p>

काठमाडाैं । बिना कुनै समन्वय काेभिड-१९ अस्पतालमा काेराेनाका बिरामी रिफर गर्ने अस्पतालहरुलाई कारवाही हुनेभएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कुनै पनि समन्वय नगरी काेराेनाका बिरामी पठाउने अस्पताललाई कारवाही हुने बताएका हुन् ।

गाैतमले काेराेना संक्रमितलाई बिना कुनै चिकित्सक र समन्वय बिना काेभिड-१९ अस्पतालहरुमा पठाएका बिरामीकाे ज्यान तलमाथि भएमा रिफर गर्ने अस्पताल नै जिम्मेवार हुने बताए ।

अन्य अस्पतालहरुले रिफर गर्दा काेभिड अस्पतालमा बेडहरु अवस्था बुझेर समन्वय गरी बिरामीलाई  चिकित्सकसँग पठाउनुपर्ने उनले बताए ।

 

Share News