अब वीर अस्पतालमा काेराेनाकाे उपचार मात्र हुने

<p>काठमाडाैं । देशकै जेष्ठ वीर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड अस्पतालकाे रुपमा ताेकेकाे छ । याेसँगै अस्पतालमा अब काेराेनाका बिरामीकाे मात्र उपचार हुने मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । गाैतमकाे अनुसार अस्पतालकाे बाँकी सेवा ट्रमा सेन्टरबाट संचालन हुनेछ ।</p>

काठमाडाैं । देशकै जेष्ठ वीर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड अस्पतालकाे रुपमा ताेकेकाे छ । याेसँगै अस्पतालमा अब काेराेनाका बिरामीकाे मात्र उपचार हुने मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

गाैतमकाे अनुसार अस्पतालकाे बाँकी सेवा ट्रमा सेन्टरबाट संचालन हुनेछ ।

Share News