परिवारमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टिनमा

<p>काठमाडाैं । परिवारकाे सदस्यमा काेराेना देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् । मन्त्री ढकाल तीन दिनदेखि हाेम क्वारेन्टिनमा बसेका मन्त्रालय श्राेतले जानकारी दिएकाे हाे । श्राेतका अनुसार उनी ५ दिनसम्म हाेम क्वारेन्टिनमा बसेर पिसिआर नतिजाकाे आधारमा बाहिर निस्किनेछन् ।</p>

काठमाडाैं । परिवारकाे सदस्यमा काेराेना देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् । मन्त्री ढकाल तीन दिनदेखि हाेम क्वारेन्टिनमा बसेका मन्त्रालय श्राेतले जानकारी दिएकाे हाे ।

श्राेतका अनुसार उनी ५ दिनसम्म हाेम क्वारेन्टिनमा बसेर पिसिआर नतिजाकाे आधारमा बाहिर निस्किनेछन् ।

Share News