शुक्रबार उपत्यकामा ६९६ जना काेराेना संक्रमित थपिए

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ सय ९६ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ६२०, ललितपुरको ३८ र भक्तपुरको ३८ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ८ हजार ९ [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ सय ९६ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ६२०, ललितपुरको ३८ र भक्तपुरको ३८ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ८ हजार ९ सय २६ ललितपुरका १०९२  र भक्तपुरमा ८९० संक्रमित पुगेका छन्।

आज देशभर १४५४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।

Share News