काेराेना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

<p>काठमाडाैं । अब काेराेना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने भएकाे छ । सरकारले अब विपन्न वर्गका काेराेना संक्राितकाे मात्र उपचार गर्ने र अन्यकाे व्यक्तिले स्वयमं उपचार गर्नुपर्ने गरी तयारी गरेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सरकारले काेराेना संक्रमित विपन्न वर्गकाे मात्र निशुल्क उपचार गर्ने  विषयमा छलफल अगाडि बढाएकाे जानकारी दिए । ‘यसका लागि छलफल भइरहेकाे [&hellip;]</p>

काठमाडाैं । अब काेराेना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने भएकाे छ । सरकारले अब विपन्न वर्गका काेराेना संक्राितकाे मात्र उपचार गर्ने र अन्यकाे व्यक्तिले स्वयमं उपचार गर्नुपर्ने गरी तयारी गरेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सरकारले काेराेना संक्रमित विपन्न वर्गकाे मात्र निशुल्क उपचार गर्ने  विषयमा छलफल अगाडि बढाएकाे जानकारी दिए ।

‘यसका लागि छलफल भइरहेकाे छ, छिट्टै नै त्यसकाे निर्णय हुन्छ,’उनले भने ।  यो निर्णय लागू भएकाे अवस्थामा विपन्न बाहेक अन्य सबैले आफ्नै खर्चमा उपचार गर्नुपर्ने हुन्छ ।

सरकारले हालसम्म सबै काेराेना संक्रमित उपचार नि:शुल्क गराइरहेकाे छ ।

Share News