उपत्यकामा ५१२ जना काेराेना संक्रमित थपिए

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ सय १२ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ४४०, ललितपुरको २९ र भक्तपुरको ४३ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा  हजार १० हजार [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ सय १२ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ४४०, ललितपुरको २९ र भक्तपुरको ४३ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा  हजार १० हजार २६, ललितपुरका ११९१  र भक्तपुरमा १०३१ संक्रमित पुगेका छन्।

आज देशभर ११७० संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

Share News