महालक्ष्मी नगरपालिकाका मेयर दम्पतीमा कोरोना

<p>काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उनकाे श्रीमतीमा  कोरोना संक्रमण पुष्टि भएकाे छ । साेमबार परीक्षण गर्दा उनीहरुमा काेराेना पुष्टि भएकाे हाे । हाल उनीहरुकाे ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ । मेयर श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।</p>

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उनकाे श्रीमतीमा  कोरोना संक्रमण पुष्टि भएकाे छ । साेमबार परीक्षण गर्दा उनीहरुमा काेराेना पुष्टि भएकाे हाे ।

हाल उनीहरुकाे ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ । मेयर श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

Share News