डा. सन्दुक रूइतलाई सरकारले सुप्रसिद्ध प्रवल जनसेवा श्रीले सम्मान गर्ने

<p>काठमाडाैं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतलाई सरकारले संविधान दिवसको अवसरमा सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको छ। सरकारले संविधान दिवसको अवसरमा रुइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको हाे । रुइतसँगैं ५ सय ९४ जनालाई सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। &nbsp;</p>

काठमाडाैं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतलाई सरकारले संविधान दिवसको अवसरमा सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको छ।

सरकारले संविधान दिवसको अवसरमा रुइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको हाे ।

रुइतसँगैं ५ सय ९४ जनालाई सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।

 

Share News