कांग्रेस महामन्त्री कोइराला ओम अस्पतालबाट डिस्चार्ज

<p>काठमाडौं । कोरोना संक्रमण भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पताल स्रोतले कोइराला शनिबार डिस्चार्ज भएकाे जानकारी दिएकाे हाे । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका उनी अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका थिए । &nbsp; &nbsp;</p>

काठमाडौं । कोरोना संक्रमण भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पताल स्रोतले कोइराला शनिबार डिस्चार्ज भएकाे जानकारी दिएकाे हाे ।

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका उनी अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका थिए ।

 

 

Share News