काेराेना संक्रमितकाे सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर गराैं

<p>काठमाडाैं । काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न सरकाले अनुराेध गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न अनुराेध गरेका हुन् । उनले काेराेना संक्रमितसँग सम्पर्कमा आएको पाँचाैं दिनसम्म आइसाेलेसनमा बसेर मात्र परीक्षण गर्न सुझाएका छन् । यसरी परीक्षण गर्दा मात्र नतिजा सही आउने उनले बताए । यस्तै सरकारले अब आइसाेलेसनकाे जम्मेवारी [&hellip;]</p>

काठमाडाैं । काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न सरकाले अनुराेध गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न अनुराेध गरेका हुन् ।

उनले काेराेना संक्रमितसँग सम्पर्कमा आएको पाँचाैं दिनसम्म आइसाेलेसनमा बसेर मात्र परीक्षण गर्न सुझाएका छन् । यसरी परीक्षण गर्दा मात्र नतिजा सही आउने उनले बताए ।

यस्तै सरकारले अब आइसाेलेसनकाे जम्मेवारी स्थानिय तहलाई दिएकाे छ । यसरी स्थानिय तहले आइसाेलेसनकाे बनाइसकेपछि हाेम आइसाेलेसन वा संस्थागत आइसाेलेसनमा राखेकालाई १४ दिनमा डिस्चार्ज गरिनुपर्न गाैतमले बताए ।

Share News