अब पीसीआर परीक्षण निःशुल्क हुने

<p>काठमाडाैं । सर्वोच्च अदालतले पीसीआर परीक्षणमा शुल्क नलिन आदेश जारी गरेको छ । पीसीआर परीक्षणमा लिने शुल्क बन्द गर्न माग गर्दै दायर रिटमा परमादेश जारी गरेको हाे । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्&#x200d;कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग [&hellip;]</p>

काठमाडाैं । सर्वोच्च अदालतले पीसीआर परीक्षणमा शुल्क नलिन आदेश जारी गरेको छ । पीसीआर परीक्षणमा लिने शुल्क बन्द गर्न माग गर्दै दायर रिटमा परमादेश जारी गरेको हाे ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्‍कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्‍नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।

Share News