चिसाे बढेसँगै काेराेनाकाे जखिम थप बढ्ने हुनाले विशेष सावधानी अप्नाऔं: स्वास्थ्य मन्त्रालय

<p>काठमाडाैं । जाडाे बढेसँगै काेराेनाले थप सताउने भन्दै सरकारले थप सचेत रहन अनुराेध गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राडा. जागेश्वर गौतमले जाडाे बढेसँगै काेराेनाले थप असर गर्न हुनाले सबैलाई थप सचेत रहन अनुराेध गरेका छन् । गाैतमले जाडाेमा लाग्ने रुघा, खाेकीले हरेका साल वृद्धवृद्धा, बालबालिका, दिर्घ राेगीलाई असर गर्ने गरेकाे र यसवर्ष काेराेना पनि [&hellip;]</p>

काठमाडाैं । जाडाे बढेसँगै काेराेनाले थप सताउने भन्दै सरकारले थप सचेत रहन अनुराेध गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राडा. जागेश्वर गौतमले जाडाे बढेसँगै काेराेनाले थप असर गर्न हुनाले सबैलाई थप सचेत रहन अनुराेध गरेका छन् ।

गाैतमले जाडाेमा लाग्ने रुघा, खाेकीले हरेका साल वृद्धवृद्धा, बालबालिका, दिर्घ राेगीलाई असर गर्ने गरेकाे र यसवर्ष काेराेना पनि सँगै हुनाले यसले यस्ता मानिसहरुलाई थप जाेखिमा पार्ने भएकाेले सबैलाई सचेत रहन अनुराेध गरे ।

उनले भने, ‘जाडाेमा देखिने रुघा, खाेकी काेराेना हाेकि भनेर डराउनुपर्ने अवस्था आएकाे छ । यसताे अवस्थामा काेराेनाकाे जाेखिम उच्च हुने हुनाले याे अवस्थामा विशेष सावधानी अप्नाउनु पर्ने हुन्छ ।’

 

Share News