राष्ट्रिय आयुर्वेद अनुसन्धानका अध्यक्षमा प्राडा. देवबहादुर रोका क्षेत्री नियुक्त

<p>काठमाडाैं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले क्षेत्रीलाई अध्यक्षमा नियुक्त गरेको हाे । सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले आइतबार उनलाई अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । &nbsp;</p>

काठमाडाैं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले क्षेत्रीलाई अध्यक्षमा नियुक्त गरेको हाे ।

सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले आइतबार उनलाई अध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।

 

Share News