उपत्यकामा ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे काम शुरु

<p>काठमाडाैं । काठमाडाैं उपत्यकामा ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे लागि काम शुरु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे लागि काम शुरु भएकाे जानकारी दिए । गाैतमले अस्पतालकाे लागि जग्गा व्यवस्थापनकाे काम शुरु भएकाे जानकारी दिए । हाल उपत्यकामा सुरुवा राेग अस्पतालकाे रुपमा [&hellip;]</p>

काठमाडाैं । काठमाडाैं उपत्यकामा ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे लागि काम शुरु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे लागि काम शुरु भएकाे जानकारी दिए ।

गाैतमले अस्पतालकाे लागि जग्गा व्यवस्थापनकाे काम शुरु भएकाे जानकारी दिए । हाल उपत्यकामा सुरुवा राेग अस्पतालकाे रुपमा टेकु अस्पताल मात्र रहेकाे छ ।

Share News