टाेलमा काेही नयाँ मान्छे आएर क्वारेन्टिनमा नबसे पुलिसलाई खबर गराैं: स्वास्थ्य मन्त्रालय

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टाेलमा काेही नयाँ मान्छे आएर क्वारेन्टिनमा नबसे पुलिसलाई खबर गर्न अनुराेध गरेकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सबैलाई टाेलमा काेही नयाँ मान्छे आएर ७ दिन क्वारेन्टिनमा नबसे नजिकैकाे पुलिस चाैकीमा खबर गर्न अनुराेध गरेका छन् । &nbsp;</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टाेलमा काेही नयाँ मान्छे आएर क्वारेन्टिनमा नबसे पुलिसलाई खबर गर्न अनुराेध गरेकाे छ ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सबैलाई टाेलमा काेही नयाँ मान्छे आएर ७ दिन क्वारेन्टिनमा नबसे नजिकैकाे पुलिस चाैकीमा खबर गर्न अनुराेध गरेका छन् ।

 

Share News