नविल बैंकका सीईओ अनिल केशरी शाहलाई काेराेना संक्रमण

<p>काठमाडाैं । नविल बैंकका सीईओ अनिल केशरी शाहलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । शाहलाई आइतबार काेराेना संक्रमण पुष्टि भएकाे हाे । शाहले सामाजिक स‌ंजाल मार्फत आफुलाई संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन् । बुधबार बास्न गुमेपछि उनले पिसिआर परीक्षण गराउँदा उनकाे नतिजा नेगेटिभ आएकाे थियाे तर बास्न गुमेकै कारण उनी चिकित्सककाे सल्लाह अनुसार घरमै आइसाेलेसनमा बसेका थिए । फेरी शनिबार [&hellip;]</p>

काठमाडाैं । नविल बैंकका सीईओ अनिल केशरी शाहलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । शाहलाई आइतबार काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

शाहले सामाजिक स‌ंजाल मार्फत आफुलाई संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन् । बुधबार बास्न गुमेपछि उनले पिसिआर परीक्षण गराउँदा उनकाे नतिजा नेगेटिभ आएकाे थियाे तर बास्न गुमेकै कारण उनी चिकित्सककाे सल्लाह अनुसार घरमै आइसाेलेसनमा बसेका थिए । फेरी शनिबार पुन: परीक्षण गराउँदा भने नतिजा पाेजेटिभए आएकाे उनले बताए ।

शाहले आफुलाई बास्न गुमेकाे बाहेक अन्य केही लक्षण नभएकाे र हाल हाेम क्वारेन्टिनमा बसेकाे बताएका छन् ।  ।

Share News