वसन्त चौधरीलाई कोरोना संक्रमण

<p>काठमाडाैं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण देखिएकाे छ । चाैधरी सामाजिक संजाल मार्फत आफुलाई संक्रमण देखिएकाे जानकारी दिएका हुन् । चाैधरी बुधबार बिहानकाे ६:१४ मा ट्विट गर्दाै आफुलाई कुनै पनि प्रकारकाे लक्षण नदेखिएकाे र घरमै आइशोलेसनमा बसिरहेको जानकारी दिए । उनले आफुसँग पछिल्लाे पाँच दिनमा सम्पर्कमा आएका सबैलाई चिकित्सकसँग सल्लाह अनुसार आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।</p>

काठमाडाैं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण देखिएकाे छ । चाैधरी सामाजिक संजाल मार्फत आफुलाई संक्रमण देखिएकाे जानकारी दिएका हुन् ।

चाैधरी बुधबार बिहानकाे ६:१४ मा ट्विट गर्दाै आफुलाई कुनै पनि प्रकारकाे लक्षण नदेखिएकाे र घरमै आइशोलेसनमा बसिरहेको जानकारी दिए ।

उनले आफुसँग पछिल्लाे पाँच दिनमा सम्पर्कमा आएका सबैलाई चिकित्सकसँग सल्लाह अनुसार आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

Share News