गाेकुल बास्काेटा दम्पतिलाई काेराेना संक्रमण

<p>काठमाडाैं । पुर्वमन्त्री गाेकुल बास्काेटा दम्पतिलाई पनि कोरोना भाइरसको संक्रमण देखिएकाे छ । बास्काेटाले सामाजिक संजाल मार्फत आफुहरुलाई संक्रमण देखिएकाे जानकारी दिएका हुन् । बास्काेटाले बिहिबार दिउँसाे साढे ३ बजेतिर फेसबुक मार्फत आफुलाई कुनै पनि प्रकारकाे लक्षण नदेखिएकाे तर श्रीमती तारा मानन्धरलाई भने लक्षणसहितकाे काेराेना देखिएकाे जानकारी दिए । उनले १० दिनयता कसैलाई नभेटेकाे जानकारी दिए ।</p>

काठमाडाैं । पुर्वमन्त्री गाेकुल बास्काेटा दम्पतिलाई पनि कोरोना भाइरसको संक्रमण देखिएकाे छ । बास्काेटाले सामाजिक संजाल मार्फत आफुहरुलाई संक्रमण देखिएकाे जानकारी दिएका हुन् ।

बास्काेटाले बिहिबार दिउँसाे साढे ३ बजेतिर फेसबुक मार्फत आफुलाई कुनै पनि प्रकारकाे लक्षण नदेखिएकाे तर श्रीमती तारा मानन्धरलाई भने लक्षणसहितकाे काेराेना देखिएकाे जानकारी दिए ।

उनले १० दिनयता कसैलाई नभेटेकाे जानकारी दिए ।

Share News