रवि लामिछाने दम्पतीलाई कोरोना पुष्टि

<p>काठमाडाैं । रवि लामिछाने दम्पतीलाई कोरोना पुष्टि भएकाे छ । लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमार्फत् बिहीबार बिहान जानकारी दिएका छन् । उनले आफुहरु दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएका छन् । घरमा दुईजना मात्र भएकाेले धेरै समस्य नभएकाे तर घरमा वृद्ध अवस्थामा सदस्य भएकालाई [&hellip;]</p>

काठमाडाैं । रवि लामिछाने दम्पतीलाई कोरोना पुष्टि भएकाे छ । लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमार्फत् बिहीबार बिहान जानकारी दिएका छन् ।

उनले आफुहरु दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएका छन् । घरमा दुईजना मात्र भएकाेले धेरै समस्य नभएकाे तर घरमा वृद्ध अवस्थामा सदस्य भएकालाई सजग रहन उनले अनुराेध गरे

Share News