घरमै बसेका काेराेना संक्रमितकाे जिम्मा पालिकाकाे

<p>काठमाडाैं । सरकारले घरमै बसेका काेराेना संक्रमितकाे जिम्मेवारी पालिकाकाे रहेकाे बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले घरमै बसेका काेराेना संक्रमितकाे सरसल्लाह, अनुगमन र रिफरल गर्ने काम पालिकाकाे रहेकाे बताएका हुन् । गाैतमले यसकाे लागि देशभरका सबै ७५३ पालिकाहरुलाई तयार गर्न आदेश दिएका छन् ।</p>

काठमाडाैं । सरकारले घरमै बसेका काेराेना संक्रमितकाे जिम्मेवारी पालिकाकाे रहेकाे बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले घरमै बसेका काेराेना संक्रमितकाे सरसल्लाह, अनुगमन र रिफरल गर्ने काम पालिकाकाे रहेकाे बताएका हुन् ।

गाैतमले यसकाे लागि देशभरका सबै ७५३ पालिकाहरुलाई तयार गर्न आदेश दिएका छन् ।

Share News