मंगलबार तीन हजार ११४ काेराेना संक्रमित थपिए, २० जनाकाे मृत्‍यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६१४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३७ हजार ४ सय [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६१४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३७ हजार ४ सय ७६ पुगेकाे छ ।

नेपालमा आजसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३१४२ जना निकाे भएसँगैं हालसम्म १ लाख ४१ हजार १३४ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २० जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १००४ पुगेकाे छ ।

Share News