वीर अस्पतालको इमर्जेन्सीमा कार्यरत १६ जना चिकित्सकले दिए राजीनामा

<p>काठमाडाैं । वीर अस्पताको इमर्जेन्सीमा कार्यरत १६ जना चिकित्सकले राजीनामा दिएका छन् । बुधबार अस्पतालका १६ चिकित्सकले संयुक्त रुपमा राजीनामा दिएका हुन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलाई उनीहरुले राजीनामा पत्र बुझाइसकेका छन् ।अस्पतालले धम्की दिँदैं २४ सैं घण्टा खटाएकाे, ज्यालादारी भनेर दशैं भत्ता नदिएकाे र अन्य विभिन्न कारणले अाफुहरुकाे मनाेबल गिरेकाे भन्दै उनीहरुले सामुहिक [&hellip;]</p>

काठमाडाैं । वीर अस्पताको इमर्जेन्सीमा कार्यरत १६ जना चिकित्सकले राजीनामा दिएका छन् । बुधबार अस्पतालका १६ चिकित्सकले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलाई उनीहरुले राजीनामा पत्र बुझाइसकेका छन् ।अस्पतालले धम्की दिँदैं २४ सैं घण्टा खटाएकाे, ज्यालादारी भनेर दशैं भत्ता नदिएकाे र अन्य विभिन्न कारणले अाफुहरुकाे मनाेबल गिरेकाे भन्दै उनीहरुले सामुहिक राजीनामा दिएकाे पत्रमा उल्लेख गरिएकाे छ ।

 

Share News