काेराेना संक्रमित डा‍.केसीकाे उपचार सरकारले व्यहाेर्ने, कस्ताे छ स्वास्थ्य अवस्था ?

<p>काठमाडौँ । काेराेना संक्रमित डा&#x200d;. गाेविन्द केसीकाे उपचार सरकारले गर्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सुधारका अभियान्ता डा&#x200d;. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभाको कामना गर्दै उनकाे उपचार सरकारले नै गर्ने जनाएका हुन् । ओलीले आज एक ट्वीट गर्दै केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। डा&#x200d;. केसीको महाराजगञ्जस्थित [&hellip;]</p>

काठमाडौँ । काेराेना संक्रमित डा‍. गाेविन्द केसीकाे उपचार सरकारले गर्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सुधारका अभियान्ता डा‍. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभाको कामना गर्दै उनकाे उपचार सरकारले नै गर्ने जनाएका हुन् ।

ओलीले आज एक ट्वीट गर्दै केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

डा‍. केसीको महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ। उनकाे स्वास्थ्य अवस्था सामान्य नै रहेकाे बताइएकाे छ ।

Share News