कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

<p>काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले सामाजिक सन्जालमार्फत् आफु काेराेना स‌ंक्रमणमुक्त भएकाे जानकारी गराएका हुन् । ११ दिनको अस्पताल बसाइँपछि उनी घर फर्किएर आराम गरिरहेका छन् । ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु, कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल [&hellip;]</p>

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले सामाजिक सन्जालमार्फत् आफु काेराेना स‌ंक्रमणमुक्त भएकाे जानकारी गराएका हुन् । ११ दिनको अस्पताल बसाइँपछि उनी घर फर्किएर आराम गरिरहेका छन् ।

‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु, कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

Share News