कोरोना संक्रमणबाट वरिष्ठ सर्जन मुडभरीको निधन

<p>काठमाडौं । वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । ओम अस्पतालमा उपचारका क्रममा मुडभरीको शनिबार निधन भएको हो । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक तथा पूर्व अध्यक्ष रहेका डा मुडभरीकाे आइसियुमा राखेर उपचार भइरहेको थियो । उनी नेपालमा सर्जरी सेवा सुरु गर्ने डाक्टर मध्येका एक हुन् ।</p>

काठमाडौं । वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । ओम अस्पतालमा उपचारका क्रममा मुडभरीको शनिबार निधन भएको हो ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक तथा पूर्व अध्यक्ष रहेका डा मुडभरीकाे आइसियुमा राखेर उपचार भइरहेको थियो । उनी नेपालमा सर्जरी सेवा सुरु गर्ने डाक्टर मध्येका एक हुन् ।

Share News