काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । लामिछानेलाई शनिबार सामाजिक सजाल मार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले ट्विटरमा ट्विट गर्दै आफुलाई बुधबारदेखि शरीर दुखिरहेकाे तर हाल स्वास्थ्यस्थित सामान्य हुँदैं गइरहेकाे र छिटै मैदानमा फर्किने बताएका छन् ।